झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

मध्य फिलिपिन्समा विद्रोहीको आक्रमणमा परी ७ सैनिक घाइते

मनिला । मध्य फिलिपिन्समा मङ्गलबार बिहान संदिग्ध विद्रोहीहरूले गस्ती गरिरहेका सरकारी सेनाला आक्रमण गर्दा सात सैनिक घाइते भएका छन् । ती मध्ये  दुईको अवस्था गम्भीर  रहेको छ।
८ औं इन्फन्ट्री डिभिजनका कमाण्डर मेजर जनरल एडगार्डो डे लियोनले उत्तरी समर प्रान्तको मपानास नगरपालिकामा स्थानीय समय अनुसार बिहान ६:१५ बजे आक्रमण भएको बताएका छन् । 

विद्रोहीहरूले एन्टि-पर्सनल माइनमा विस्फोट गराउँदा सैनिकहरू पैदल गस्तीमा रहेको डी लियोनले  उल्लैख गरेका छन् । यो सँगै सरकारी सेनाहरू जारी अपरेशन रद्द गर्न भएका छन् ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १२ : ०८ बजे