भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

सेयर बजार ५० अंकले घट्यो

काठमाडौं ।  सोमबार सेयरबजार ५०.३३ अंकले घटेको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको भोलिपल्ट सेयर बजार २.२६ प्रतिशतले घटेर २१७३.४४ बिन्दुमा झरेको हो ।

सोमबार सेयरबजारमा कुल १९४ कम्पनीको २६ हजार ९४९ पटक कारोबार हुँदा ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर किनबेच भएको थियो । आज १८७ कम्पनीहरुको सेयर मुल्यमा गिरावट आएको छ भने ५ कम्पनीको सेयर मूल्य बढेको छ र २ वटा कम्पनीको सेयर मूल्य यथावत रहेको छ । 

सोमबार सेयरबजारमा कुल १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार रुपैयाँको कारोबार भएको थियो । 

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ३ : २८ बजे