भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि

काठमाडौँ –  सरकारले  कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि घोषणा गरेको छ ।

आइतबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेका हुन् । 

यसअघि दिँदै आएको मासिक २ हजार रुपैयाँ भत्तालाई निरन्तरता दिइएको छ। सरकारी कर्मचारीको तलब ३५ सयदेखि १०२६० रुपैयाँसम्म बढेको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ६ : ३६ बजे