भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

२० युनिटसम्म विद्युत्त नि:शुल्क 

काठमाडौं । सरकारले  २० युनिटसम्म खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ ।

आइतबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । यसले कम विद्युत खपत गर्ने सर्वसाधारणलाई राहत पुग्ने सरकारको विश्वास छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ६ : २६ बजे