भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम गरिने

काठमाडौं । सरकारले ५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम ल्याउने भएको छ । नयाँ आर्थिक वर्ष २०७९ र ८० को बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले देशभरका ५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम लागु गर्ने बताउनुभएको हो । 

त्यसमा नश्ल सुधार गरेर पशुपन्क्षीको व्यवसायीकतालाई बढाउन सहयोग गर्ने उहाँको भनाई छ । 

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ४ : ३५ बजे