भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

आव. २०७९/८० को बजेट बक्तव्य (लाइभ)

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्न सुरु गर्नुभएको छ ।

संसदका दुवै सदनका संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आगामी आव २०७९/८० का लागि बजेट प्रस्तुत गर्न सुरु गर्नुभएको हो । 

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ४ : १५ बजे