भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

बेलायती ऊर्जा कम्पनी घाटामा

लन्डन। रुसले युक्रेन विरुद्ध आक्रमण गरेपछि रुसबाट बाहिरिने निर्णय गरेको बेलायतको ऊर्जा कम्पनी बीपीले पहिलो तीन महिनामा मङ्गलबार ठूलो घाटा बेहोरेको  प्रतिवेदन सार्वजनिक  गरिएको छ ।

कर पछिको घाटा २०.४ बिलियन डलर (१९.४ बिलियन युरो) रहेको बताइएको छ । बीपीले फेब्रुअरीमा ऊर्जा समूह रोजनेफ्टको १९.७५ प्रतिशत सेयर हटाउने निर्णय गरेपछि रुसमा तीन दशकभन्दा बढीको लगानी समाप्त भएको थियो।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १२ : ३९ बजे