झ्याप्लेखोलाबाट २५ शव निकालियो

विश्वराज पोखरेलद्वारा दायर रिट निवेदनमा के छ ? (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले गरेको प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिटमा निवेदन दर्ता गरेका छन् ।

सोमबार पोखरेलले नवनियुक्त महानिरीक्षक सिंहसहित चार जना विरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका छन् ।

सोमबार पोखरेलले सर्वोच्च अदालतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित चारविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

रिटमा पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहविरुद्ध रिट दर्ता गराएका हुन् ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ७ : ३८ बजे