झ्याप्लेखोलाबाट २५ शव निकालियो

भोलि सार्वजनिक बिदा

​​​​​​​काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिने भएको  छ ।

मुस्लिम धर्मावलम्बीहरूको पवित्र चाड इद (इद उल फित्र)का अवसरमा सरकारले मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  

नेपाल मुस्लिम आयोगले इदका अवसरमा बिदाका लागि सिफारिस गरेको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ३ : ०७ बजे