भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

मारिउपोलको एजोभस्टलबाट ८० नागरिकलाई उद्धार उरियो: रूसी रक्षा मन्त्रालय

मस्को । युक्रेनको घेराबन्दीमा परेको युक्रेनी शहर मारियुपोलमा रहेको एजोभस्टाल प्लान्टबाट ८० जना सर्वसाधारणलाई उद्धार  गरिएको रुसी रक्षा मन्त्रालयले आइतबार जनाएको छ।

यो सुरक्षित उद्धार, युद्धविराम र मानवीय कोरिडोर खोल्ने परिणाम हो, मन्त्रालयले विज्ञप्तिमा जनाइएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार स्टिल प्लान्टबाट निकासी शुरु भएको र विस्थापितहरू सोमबार दक्षिणी युक्रेनी शहर जापोरिझियामा आइपुग्ने तयारी गरिएको बताउनु भएको थियो।
 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १ : ०३ बजे