यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

मोबाइल, गाडीदेखि मदिरा आयातमा प्रतिबन्ध (राजपत्रमा प्रकाशित सूचनासहित)

काठमाडौँ । उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि सरकारले आयातमा कडाइ गरेको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० विलासीका वस्तु आयातमा रोक लगाएको हो ।

सरकारले आगामी असार मसान्तसम्मका लागि मोबाइल, २५० सिसीमाथिका मोटरसाइकल, गाडी, मदिरा, सुर्तीजन्य पदार्थ, खेलौनासहित १० वस्तु आयातमा रोक लगाएको हो । 

मोबाइल, गाडीदेखि मदिरा आयातमा प्रतिबन्ध (राजपत्रमा प्रकाशित सूचनासहित)

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ८ : ५९ बजे