झ्याप्लेखोलाबाट २५ शव निकालियो

६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मतपत्र छपाइ सकियो : निर्वाचन आयोग

काठमाडौं / निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाउने काम पूरा गरेको जनाएको छ । आयोगले वैशाख १३ गतेदेखि मतपत्र ढुवानीकी शुरु गर्ने तयारी गरेको छ । 

आयोगले वैशाख १२ गतेसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मतपत्र छपाइ सकिएको जनाएको छ । बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी रहेको जनाएको छ । 

निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगको अनुमान छ । 

 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ८ : ४१ बजे