पोर्टल्याण्डमा गोली चल्दा एक जनाको मृत्यु, ३ किशोर घाइते

पोर्टल्याण्ड । अमेरिकी शहर पोर्टल्याण्डमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने तीन नाबालिग घाइते भएको पोर्टल्याण्ड प्रहरी ब्युरोले जनाएको छ।

"आइतबार बेलुका ८:४३ बजेको समयमा उक्त घटना घटेको प्रहरीले जनाएको छ।
यस घटना बारे थप अनुसन्धान भइरहेको बताइएको छ। रासस

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ४ : ५५ बजे