भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

​​​​​​​काठमाडौं । सरकारले बिहीबार सार्वजनिक बिदा दिने भएको  छ ।

शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको गृहमन्त्रीको निजी स्वकीय सचिव नरेन्द्र केसीले बताउनुभयो  । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ३ : १५ बजे