भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

राष्ट्रपतिद्वारा डा पन्त र डा ओली विज्ञमा नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले डा महेशराज पन्त कामपा–१५ लाई इतिहास र पुरातत्त्व क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञमा नियुक्त गर्नुभएको छ । 
    
त्यसैगरी उहाँले डा कृष्णप्रसाद ओली कामपा–४०लाई वातावरणका क्षेत्रमा विज्ञ नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गरी जानकारी दिनुभएको छ । 

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ५ : १९ बजे