भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

बन्दले दाङको जनजीवन प्रभावित

दाङ  । संसद्बाट एमसीसी अनुमोदन भएसँगै विरोधमा आह्वान भएको बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ ।

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट दल र २ मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका हुन् । बन्द कारण दाङ पूर्ण प्रभावित बनेको छ ।

बजार, उद्योग, कलकारखाना ठप्प छन् भने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ७ : ५० बजे