महानगरले  एमालेलाई लेखेको ‘जरिबाना पत्र’ गायब 

काठमाडौं। गएको शुक्रबार एमालेको जागरणसभापछि सार्वजनिकस्थल फोहोर भयो भन्दै काठमाडौ महानगरपालिकाले लेखेको पत्र गायब भएको छ। एमाले केन्द्रीय कार्यालयका नाममा लेखिएको पत्र अझसम्म कुनै निकायमा पुगेको छैन। एमालेलाई सो पत्र नबुझाइ महानगरपािलका आफैले संञ्चार माध्यम मार्फत सार्वजनिक गरेको रहस्य खुलेको छ।  एमाले केन्द्रीय कार्यालय च्यासल भनी सम्बोधन गरिएको सो पत्र अहिले सम्म एमाले केन्द्रीय कार्यालयमा बुझाइएको … Continue reading महानगरले  एमालेलाई लेखेको ‘जरिबाना पत्र’ गायब