काठमाडौं । झ्याप्ले खोलामा थप ७ वटा शव निकालिएका छन् । प्रहरीका अनुसार हाइस गाडीबाट २ महिला र ८ जना पुरुषको शव निकालिएको हो ।
यसअघि आजै तीन वटा शव निकालिएको थियो । शनिवार १४ वटा शव निकालिएको थियो ।
प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार १२ : १४ बजे

प्रतिक्रिया