झ्याप्लेखोलाबाट २५ शव निकालियो

अर्थतन्त्र दुर्घटनाउन्मुख : अर्थविद्हरूले दिए चेतावनी

काठमाडौँ । अर्थविद्हरूले मुलुकको अर्थतन्त्र गम्भीर दुर्घटना उन्मुख हुन लागेको भत्दै तावनी दिनुभएको छ । 

अर्थतन्त्रका अधिकांश सूचक खस्किरहेको भन्दै उनीहरुले तत्काल समाधान नगरीए गंभिरमोडमा पुग्न सक्ने बताउनुभएको छ ।  संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको ‘अर्थसमितिले शुक्रबार ुनेपालको अर्थतन्त्रको वर्तमान अवस्था, चुनौती र आगामी दिशाबारे’अर्थविद्हरूसँग छलफल गरेको थियो । छलफलका क्रममा अधिकाम्श अर्थविद्हरुले  यस्तो धारणा राख्नुभएको हो । 

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ६ : ०७ बजे