झ्याप्लेखोलाबाट २५ शव निकालियो

एमसीसीविरुद्ध नाराबाजी, एमसीएको कार्यालय घेराउ

काठमाडौं।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित २६ दलीय मोर्चाले एमसीसीविरुद्ध नाराबाजी गर्दै एमसीए नेपालको कार्यालय घेराउ गरेको छ । 

मोर्चाले सोमबार दिउँसो दरवारमार्गस्थित होटल याक एण्ड यतिमा रहेको एमसीए नेपालको कार्यालय घेराउ गरेको हो । 

 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ४ : ३४ बजे