झ्याप्लेखोलाबाट २५ शव निकालियो

एमालेको अध्यक्षमा ओली विजयी भएको घोषणा

काठमाडौं – नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीलाई विजयी भएको घोषणा गरेको छ । निर्वाचन आयोगले ओलीलाई मंगरबार बेलुकी विजयी घोषणा गरेको हो ।

आयोगका संयोजक विजय सुब्बाले ओलीलाई विजयी भएको घोषणा गर्नुभयो । ओलीसँग भीम रावल २२३ मत ल्याएर पराजित हुनुभएको थियो । 

चुनावी परिणाम घोषणा गरेपछि नवनिर्वाचितलाई सपथग्रहणको कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ८ : ०८ बजे