काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीले भारी मतले अग्रता लिनुभएको छ। विद्युतीय भोटिङ मेसिनबाट भइरहेको मतगणनामा प्रतिस्पर्धी भीम रावललाई ठूलो मतान्तरले पछि पार्दै ओली विजयनिकट पुग्नुभएको हो । केहीबेर अघिसम्मको मत परिणाम अनुसार अध्यक्षमा ५०० मत गन्दा रावलको पक्षमा ४२ मत खसेको छ ।
प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार २ : ०५ बजे
प्रतिक्रिया