झ्याप्लेखोलाबाट २५ शव निकालियो

संघीय संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्नुभएको छ ।

राष्ट्रपतिले सरकारको सिफारिसमा संविधानको धारा ९३ को उपधारा (३) अनुसार शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गरेको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  २ : ०२ बजे