काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो २ः०० बजे बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन–२०७७र७८ पेस गर्ने सम्भावित कार्यसूची छ।
यसअघि प्रतिनिधिसभा बैठक ९ कात्तिकका लागि तय भएको थियो । तर, एमालेलेको पालिका अधिवेशन पनि सोही दिन भएपछि प्रतिनिधिसभा बैठक आजका लागि सारिएको थियो ।
प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार ८ : ४० बजे
प्रतिक्रिया