भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

परराष्ट्रमन्त्री डा.खड्का स्वदेश फिर्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का स्वदेश फर्किएका छन् । उनी आज बिहान स्वदेश फिर्ता भएका हुन् । संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा सहभागी हुन मन्त्री डा. खड्का यही असोज ६ गते न्युयोर्क गएका थिए । महासभालाई उनले सम्बोधन गरेका थिए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर भ्रमणबारे जानकारी गराउँदै छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  १० : ३४ बजे