झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

थप १ हजार १५७ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १५७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १४ हजार ५४१ जनामा परिक्षण गर्दा १ हजार १५७ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै, आज थप १ हजार ११३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय  संक्रमितको संख्या १८ हजार १९३ रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार १२३   पुगेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ४ : ४९ बजे