भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

एमाले सांसदको अवरोधबीच राष्ट्रिय सभा बैठक कार्यसूचीमा प्रवेश

काठमाडौं । राष्ट्रिय सभाको मंगलबारको दोस्रो बैठक कार्यसूचीमा प्रवेश गराइएको छ । सोमबार बैठक एमाले सांसदको अवरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको थियो । 

यसपछि दोस्रो बैठकमा एमाले सांसदले चल्न नसक्ने बताए पनि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यसूचीमा प्रवेश गराएका हुन् । बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । 

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १ : ५६ बजे