भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

राष्ट्रिय सभामा एमाले सांसदको अवरोध, बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं ।  राष्ट्रिय सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठक सुरु हुनासाथ एमाले सांसदहरूको अवरोधपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । 

बैठक स्थगित गर्नुअघि उनले कार्यसूचीको २ र ३ बुँदा सूचीबाट हटाएको र बैठक चल्न दिने वातावरण बनाउन एमाले सांसदहरूलाई आग्रह गरेका थिए । 
 

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १ : ५४ बजे