भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

दल विभाजनसम्बन्धी अध्यादेश खारेजपछि मात्रै मन्त्रिपरिषद बिस्तार हुन्छ : यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेपछि मन्त्रिपरिषद बिस्तार हुने बताउनुभएको छ ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चाकर्मीसँग कुरा गर्दै यादवले दलसम्बन्धी ल्याएको अध्यादेश खारेज हुने बित्तिकै मन्त्रिपरिषद विस्तार हुने र सरकारले पूर्णता पाउने बताउनुभएको हो । 

दल विभाजन सम्बन्धी अध्यादेशले विकृति फैलाउने भन्दै यसको खारेजी गर्नुपर्ने बताउनुभयो । 

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ३ : ३६ बजे