भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

संसद् बैठक ७ असोजसम्म स्थगित 

काठमाडौं – प्रतिनिधिसभाको बैठक ७ असोजसम्मका लागि स्थगित गरिएको छ ।

एमाले सांसदहरूको नाराबाजीबीच सोमबारको बैठकलाई कार्यसूचीमा प्रवेश गराएका सभामुख सापकोटाले अर्काे बैठक ७ असोज दिउँसो २ बजे बस्ने जानकारी दिएका हुन् । 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक पारित गरेको छ । 

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १२ : २६ बजे