एमालेले संविधान दिवस मनाउने

काठमाडौं  । नेकपा (एमाले)ले सातौं संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने भएको छ । 

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा कार्यक्रम गरी एमालेले दिवस मनाउन थालेको हो । दिवसको अवसरमा हुने कार्यक्रममा सम्बोधन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने एमाले मुख्यालयका कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ८ : २४ बजे