यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

मन्त्रिपरिषद्को बैठक सुरु 

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक मध्याह्न १२ बजेदेखि बालुवाटारमा सुरु भएको हो । मन्त्रिपरिषद् बैठक अघि सुरक्षा परिषद्को बैठक बसेको थियो ।
 
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जामन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शर्मा र मुख्य सचिव शंकरदास बैरागीको उपस्थिति छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १२ : ५९ बजे