यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

संसद भवन अगाडि बेलुन उडाएर एमसीसीको विरोध

काठमाडौं । नेकपा एमालेसम्वद्ध युवा र विद्यार्थी संगठनले सभामुख अग्नि सापकोटाको विरोध गर्दै कालो बेलुन उडाएको छ ।

प्रतिनिधिसभाको आजको बैठक चलिरहँदा युवा संघ र अनेरास्ववियूका नेता/कार्यकर्ताले संसद भवनबाहिर बेलुन उडाएका हुन् ।​​​​​​​​​​​​​​

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ५ : ४१ बजे