काठमाडौं – प्रतिनिधि सभाको बैठकमा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका छन् । एमाले फुटाउन सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै जवाफ मागेका एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।
एमालेको सांसदहरुको नाराबाजी भएपछि सभामुख सापकोटाले मर्यादा ननाघ्न चेतावनी दिएका थिए ।
प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार ४ : ३० बजे
प्रतिक्रिया