यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

एमाले दलको बैठकमा बामदेव पत्नि तुलसा र माया ज्ञवाली पनि सहभागि

काठमाडौं । नेकपा एमाले दलको बैठकमा तुलसा थापा र माया ज्ञवालीपनि सहभागि हुनुभएको छ । नेकपा एमालेको उपाध्यक्षबाट  बामदेव गौतमले राजीनामा दिएर बस्नुभएको छ । पार्टी परित्याग गरेर हिँडेका बामदेव पत्नि थापा आजको  बैठकमा सहभागी हुनुभएको राष्ट्रिय सभा सांसद कोमल वलीले बताउनुभएको छ । त्यस्तै माया ज्ञवालीपनि यसअघि माधव नेपालको पार्टीमा सहभागि हुँदै आउनुभएको थियो । उहाँपनि आजको बैठकमा सहभागि हुनुभएको ओलीले बताउनुभयो ।

संघीय संसदीय भवनमा  नेकपा एमाले दलको बैठक जारी छ । आज अपरान्ह सुरु हुने संसद बैठकमा नेकपा एमाले कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल केन्द्रित छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ११ : २८ बजे