भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

पत्रकार महासंघका पूर्व अध्यक्ष विष्टलाई मातृशोक

काठमाडौं – ईमेज ग्रुप अफ कम्पनीजका प्रमुख कार्यकारी अधिकृत (सिईओ) , नेपाल टेलिभिजनका तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्टलाई मातृशोक परेको छ ।

विष्टकी आमा पूर्णमाया विष्टको हिजो मंगलबार साँझ ६ बजे ८३ वर्षको उमेरमा निधन भएको हो । उहाँलाई लामो समयदेखि दमको समस्या रहेको र उपचारकै क्रममा मंगलबार साँझ ६ बजे मेडिकेयर अस्पतालमा निधन भएको थियो ।

गृहजिल्ला उदयपुरको बेलका नगरपालिकामा विष्टकी आमाको अन्त्येष्टी गरिएको छ । दिवंगत विष्टका पति, पाँच छोराहरु र एक छोरी हुनुहुन्छ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  २ : २३ बजे