भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु

लमजुङ – राईनास नगरपालिका-८ बिसौना बस्ने ४६ वर्षीया कृष्ण कुमारी भुजेलको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।

आफ्नै घरमा मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ३ : ३४ बजे