यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

सडकको खाल्टोमा डुबेर बालिकाको मृत्यु

गोरखा – पालुङटार नगरपालिका-६ लामाटारी बस्ने बुद्ध तामाङकी छोरी १३ वर्षीया आशा तामाङको आइतबार दिउँसो डुबेर मृत्यु भएको छ ।

सोही ठाउँस्थित पौवाटार सेरा जाने बाटोको ग्राबिल सडकमा परेको खाल्टोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ५ : ४४ बजे