काठमाडौं । सरकारले काठमाडौं–तराई द्रूतमार्गका लागि २२ अर्ब ५४ करोड बजेट विनिजयोन गरेको छ। अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै उनले उक्त बजेट विनियोजन गर्नुभएको हो ।
अर्थमन्त्री पुनले फास्ट ट्र्याकअन्तर्गत महादेवटार, ढोद्रे र लेनडाँडामा निर्माणाधीन सुरुङमार्ग अर्को आर्थिक वर्षमा सकिने बताए। त्यस्तै निर्माणाधीन ५७ पुलको निर्माणाकार्य पनि सकिने उहाँले बताउनुभयो।
प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार ४ : ४२ बजे
प्रतिक्रिया