काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्दै यसबारे जानकारी गराउनुभएकाे हाे ।
प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार ४ : २४ बजे

प्रतिक्रिया