काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूची हेरफेर गरिएको जानकारी दिएका छन्।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध जनाएको छ।
प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार १२ : ५६ बजे
प्रतिक्रिया