यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

गगनलाई रविको चुनौती: ऋण लिएको प्रमाण ल्याउनुस् राजनीति छाड्छु, नसके तपाईंले छाड्नुपर्छ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गगन थापाले आफुले निवेदन दिएर ऋण लिएको प्रमाण देखाए राजनीति छोडिदिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै लामिछानेले गगन थापालाई प्रमाण दिन चुनौती दिदै प्रमाण देखाए राजनीति नै छोडिदिने र प्रमाण देखाउन नसके गगन थापाले राजनीति छोड्नु पर्ने बताउनुभएको हो ।

उनले संसदमा एक पटक बोल्न खोजेकोमा बोल्न नदिएको गुनासो गर्दै सदनबाट भएको निरन्तर खेदाईलाई संसदबाटै जवाफ दिन खोजेको स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ८ : ४७ बजे