यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

गण्डकी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको अन्तिरम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी  नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले मुख्यमन्त्री अधिकारीले दीर्घकालिन असर पर्ने निणर्य नगर्न आदेश दिएको हो ।

यस आदेशसँगै तत्काललाई गण्डकी सरकार कायम रहेको छ । सर्वोच्चले आगामी जेठ ८ गते पेशी तोक्दै अग्राधिकार दिने समेत फैसला गरेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ८ : ४४ बजे