झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

सीआईबीले बुझ्यो सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन बुझेको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगको प्रतिवेदन आइतबार सीआईबीले बुझेको हो ।

गृह मन्त्रालयमा प्रतिवेदन बुझेको र अब अध्ययन गरेपछि कारबाही प्रक्रिया अघि बढाइने सीआईबी प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  १२ : ३७ बजे