हिमालमा सन्निकट सङ्कट

यस्तो छ आजको विनिमय दर

आज ऋषिपञ्चमी पर्व मनाइँदै

एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् ।

आफूहरुले उठाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने र आवश्यक कारबाही गर्नुपर्ने भन्दै एमालेले बेठक अवरुद्ध गरेका हुन् ।

यसअघि बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले तीन मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरेका थिए । विभिन्न काण्डहरुमा प्रचण्ड नेतृत्व सरकारका मन्त्रीहरु मुछिएको भन्दै उनले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटनमन्त्री सुदन किरातीको माग गरे ।

 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ११ : ३९ बजे