काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई फिर्ता बोलाउने तयारी गरेको छ ।
बालकुमारी घटनामा मन्त्री ज्वाला दोषी देखिएपछि उनलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने माग भइरहँदा पार्टीले आन्तरिक छलफल थालेको हो ।
पार्टीले अध्ययन प्रतिवेदन अध्ययन गर्ने र आवश्यक निर्णय लिने बताइएको छ ।
प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार ४ : २६ बजे
प्रतिक्रिया