सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।

मन्त्रिपरिषद्‍को नियमित बैठक मंगलबार नबसेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजलाई बैठक बोलाउनुभएको बताइएको छ ।

बैठकमा समसामयिक विषय साथै मन्त्रालयगत प्रस्तावबारे छलफल हुने बताईएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ११ : २० बजे