जाजरकोट भूकम्प : तत्काल उद्धारका लागि यी नम्बरमा सम्पर्क गरौं

जाजरकोट । जाजरकोट र पश्चिम रुकुममा अलपत्र परेकाहरुलाई जिप्रका, जाजरकोट र रुकुम पश्चिम नेपाल प्रहरीले सम्पर्क गर्न मोबाइल नम्बर सार्वजनिक गरेको छ ।
९८५८०७७३३३
९८५८०५७१९०
९८६८९३६६७८
९८४८१२२५८४

रूकुम पश्चिम
९८५७८३७७७७
९८६१०८७१३२
९८५७८३५५५५
९८५१२५८२१७
९८५७८७२७७७
९८४७९३६११३

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १० : १३ बजे