भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

सर्वोच्चका १४३ कर्मचारी काजमा खटिए (सूचीसहित )

काठमाडौं । सर्वोच्च अदालतले न्याय सेवाका राजपत्रांकित प्रथम, द्वितीय श्रेणीसमेत गरी १ सय ४३ जना कर्मचारीलाई काजमा खटाएको छ।

सर्वोच्चको आइतबारको निर्णयअनुसार सहरजिष्ट्रार, रजिष्ट्रार, उपरजिष्ट्रार, इजलास अधिकृत, स्रेस्तेदार, अनुसन्धान अधिकृतलगायतलाई काजमा खटाइएको हो।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ७ : २२ बजे