झ्याप्लेखोलाबाट २५ शव निकालियो

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ ।  

सानेपास्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ः०० बजे बोलाइएको छ ।

गत साउन २ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले धारणा राखिसक्नुभएको ।  आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ८ : २४ बजे